बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, महत्वपूर्ण निर्णय गर्दै


काठमाडौं, १५ माघ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक भर्खरै सुरु भएको छ ।

जाँदाजाँदै धमाधम निर्णय गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजपनि विभिन्न महत्वपूर्ण निर्णय गर्न लागेको स्रोतको दाबी छ। नियुक्ती लगायतका बारेमा निर्णय गर्ने प्रधानमन्त्री निकट उच्च स्रोतको दाबी छ।