Logo

नेत्र र तिर्सनाको स्वरमा नयाँ गीत – भिडियो सहित



काठमाडौं, २८ माघ । चर्चित सल्यानि गायक नेत्र भण्डारीको नयाँ गीत बजारमा आएको छ । ‘स्याउ ल्याईदिउकी केरा’ हार्दिक श्रद्धाञ्जली लगायतका चर्चित गीतमा आवाज दिएका गायक भण्डारीले ‘ठुम्का’ बोलको गीत बजारमा पठाएका हुन ।

उक्त गीतमा भण्डारीलाई तिर्सना घर्तीले स्वरमा साथ दिएकी छन् भने भण्डारी कै संगीत तथा सन्ध्या केसीले शब्द रचना रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियो छायांकन बजय रेग्मीले गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्