Logo

प्रधानमन्त्रीको सम्वोधन : निर्वाचन सम्पन्न कार्यकालको ठूलो सफलता



काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन गरेका छन् । बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरे ।



प्रतिक्रिया दिनुहोस्