Logo

ओलीका चुनौती



काठमाडौं ४ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली एक बर्ष ६ निपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् ।

प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् ।

ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन्य साना दलको समर्थनमा सामान्य बहुमत बनाएर सत्तामा पुगेका थिए ।  यसपटक भने ओलीले वाम गठबन्धन उमाले र माओवादी केन्द्र को करिव दुईतिहाई बहुमतका साथ सत्ताको नेतृत्व गरेका छन् ।

ओलीका लागि माओवादीसँगको सहकार्य ठुलो शक्ति र कमजोरी दुवै रहनेछ ।, आजकोनागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम