Logo

काबुलमा आत्मघाती बम आक्रमण



काबुल, १२ फागुन : अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन ।

काबुलको शास दराक क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी आक्रमण गराएका थिए ।

यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले एएफपी समाचार समितिलाई बताउनु भएको छ । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्