फागनु १३, काठमाण्डौ । नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको भेला बैतडीमा सुरु भएको छ ।
राष्ट्रिय कोषाध्यक्ष समितिको भेला बैतडिको पाटनमा आज सुरु भएको छ ।
७५ वटै जिल्ला र सातवटै प्रदेशमा कार्यक्रम सञ्चालन गरिने तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।
कांग्रेस नेता विमलेन्द्र निधीको उपस्थितीमा समितिको बैठक बसेको हो ।

बैतडीका कांग्रेस कार्यकर्तालाई प्रशिक्षण पनि दिइने गुरुङले बताए ।
पार्टीको संगगठनलाई बलियो बनाउनका लागि कोषाध्यक्षहरु एकजुट भएर विभिन्न कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।




प्रतिक्रिया