Logo

सरकारले नेपालको जलसम्पदा बेची सक्यो: सावित्रा उमारा



गजल

हो जून भट्टी पसलमा,  तिनपाने बिक्री हुँदैन ।
त्यहाँ अरु सामान,जानी जानि बिक्री हुँदैन ।।

यो देशको पेसा व्यवसाय फस्टाउदैन होला ।
हो जबसम्म नी यहाँ, राहदानी बिक्री हुँदैन ।।

सरकारले नेपालको जलसम्पदा बेची सक्यो ।
भोली भन्न नसकिएला,राजधानी बिक्री हुँदैन ।

दावाको साथ भन्छु जून सहर सहर नरहला ।
जहा सोझी नारिहरुको,जवानी बिक्री हुँदैन ।



प्रतिक्रिया दिनुहोस्