Logo

विक्रम गौतम र सोनिया डिसीको ‘चाउमिन चिकेन’– भिडियो सहित



काठमाडौं, १६ फागुन । नेपाली गीत संगीतको बजारमा फेरी अलि फरक खालको गीत बजारमा आएको छ । विक्रम गौतमको प्रस्तुतिमा रहको गीत ‘केहि गरेनी बिकेन चाउमिन चिकेन’ बोलको गीत बजारमा आएको हो । यो अलि फरक बोलको गीत बजारमा आएको हो ।

बिक्रम गौतम अनि सोनिया डिसी को स्वोरमा रहेको गीतलाई बिक्रम गौतम र श्री शक्ति बराइलीको लय सब्द रहेको छ भने लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको छ ।

भिडियो निर्माणको क्रममा हरपल गुरुङको निर्देशन अर्जुन सापकोटाको क्यामरा बाट तयार भएको भिडियो लाइ अमर बिकले सम्पादन गरेका छन् भने गीतको निर्त्य निर्देशक दिपेश एस के ले गरेका छन् ।

सुरबीर पण्डित “दारी बा ” , दिपक बुढाथोकी , सुर्थी तामाङ र ध्याम्जो कामरोड़को दमदार अभिनय रहेको भिडियोलाई ग्रेट नटराजले दृस्य निर्माण गरेको छ ।

https://www.youtube.com/watch?v=Ww_wQxNjIug



प्रतिक्रिया दिनुहोस्