Logo

क्लव केन्द्रीय सदस्य एवम् पत्रकार क्षेत्रीलाई मातृ शोक



काठमाडौं, १६ फागुन । पत्रकार रामकुमार क्षेत्रीलाई मातृशोक परेको छ । प्रदेश नं. पाँचकी सांसद निर्मला क्षेत्रीकी सासु आमा समेत रहनु भएकी क्षेत्रीको अर्घाखाँचीको बरंकोटमा हिजो अन्त्येष्टि गरिएको हो ।

अर्घाखाँचीकी स्थायी बासिन्दा ८६ बर्षीया माता अम्बीका क्षेत्रीलाई लामो समयदेखि निमोनियाको समस्या रहेको थियो ।

उहाँका ६ जना छोराछोरी रहेका छन् । चेतना न्युज डटकमका प्रधान सम्पादक समेत रहेका पत्रकार क्षेत्री रिपोटर्स क्लव नेपालका केन्द्रीय सदस्य हुनुुहन्छ ।



प्रतिक्रिया दिनुहोस्