Logo

अस्मि थापाको नक्कली नानिले –भिडियो सहित



काठमाडौं, १७ फागुन । सार्थक डिजिटलको प्रस्तुतीमा अस्मि थापाको लोकदोहोरी गीत बजारमा आएको छ । अस्मि थापाको ‘नक्कली नानीले’ बोलेको गीत सार्थक डिजिटलको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हिम कुमार थापाको लय शब्दमा तयार पारिएको गीतमा अस्मि थापा, हिम कुमार थाप र राजु श्रेष्ठको स्वर रहेको छ । उक्त गीतको भिडियो निर्देशन सुरेन श्रष्ठले गरेका छन भने हरिष महराले छायांकन गरेका छन् । अस्मि, सञ्जिव र सन्दीपको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्