Logo

गजुरेलले प्रधानमन्त्री ओलीलाई बुझाए ९४ बुँदे ज्ञापनपत्र



काठमाडौं, २५ फागुन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आज ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापनपत्रमा अधिकांश कुरा जनजीविकासँग जोडिएका छन् । संयोजक गजुरेलले आफूहरुले अघि सारेका मागहरु तत्काल पुरा गर्न अहिलेको कर्मचारीतन्त्र अवरोध रहेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर उनले ९४ बँुदे ज्ञापनपत्र बुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्