Logo

आयल निगमको जग्गा खरिदमा अनियमितता



काठमाडौं २९ं चैत । महालेखाले नेपाल आयल निगमले झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रूपन्देहीको वसन्तपुरमा डिपो निर्माण गर्न खरिद गरेको जग्गामा प्रतिस्पर्धामा बोलपत्र भर्ने व्यक्तिमार्फत स्वामित्व ग्रहण नगरी जग्गाधनीमार्फत सीधै रजिस्ट्रेसन पास गराउँदा राजस्व छली भएको औँल्याएको छ ।

कारोबार व्यावसायिक प्रकृतिको भएकाले आयकर ऐनको दफा ३५ बमोजिम छानबिन गरी छलिएको ६१ करोड ३४ लाख असुल गर्न निर्देशन दिएको छ । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्