काठमाडौं, ३० चैत । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक साताको लागि आज शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।
भट्टराई निकट स्रोतले दिएको जानकारी अनुसार उनीसँग पत्नी हिसिला यमी र बुवापनि भारत जाने कार्यक्रम रहेको छ । भारतमा रहँदा भट्टराईले केही महत्वपूर्ण भेटवार्तापनि गर्ने बुझिएको छ ।




प्रतिक्रिया