Logo

एमाले स्थायी समिति बैठक सुरु



काठमाडौं, ३ बैशाख । नेकपा एमाले स्थायी समितिको बैठक सुरु भएको । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्