Logo

अपराध महाशाखामा एसएसपी सिंह



काठमाडौं, ३ वैशाख : महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंह आएका छन् ।

वैशाख २ गते मन्त्रीस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरुवा गर्ने निर्णय गरेको हो। सिंह हाल बागमती अंचल प्रहरी कार्यालय बनेपामा कार्यरत थिए।



प्रतिक्रिया दिनुहोस्