काठमाडौं, ७ बैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय र प्रदेश कार्यलयमा तालाबन्दी गरिएको छ । केही दिन अघि मात्रै महासंघले सातै प्रदेशमा निर्वाचन गर्न आदेश दिएको थियो । उक्त निर्देशनसँगै कर्णाली प्रदेशमा प्रेस चौतारी, प्रेस यूनियन र प्रेस सेन्टरको नेतृत्व गठन गरि सकेको छ ।
विप्लव निकट क्रान्तिकारी पत्रकार संगठन, महोन वैद्य निकट क्रान्तिकारी माओवादी लगायत ७ वटा साना पत्रकार संगठनहरुले महासंघलाई सिण्डिकेटको दलदलमा फसाएको भन्दै ताला बन्दि गरेका हुन ।




प्रतिक्रिया