एकताबारे एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सम्बोधन (भिडियोसहित)


काठमाडौं, ९ बैशाख । नेकपा एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै

एकताबारे एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सम्बोधन (भिडियोसहित) गुलाफको फुल कहिल्यै नदेखेकोले गुलाफ मन पर्दैन भनेकोजस्तो
सुनेको भरमा पछाडि दौडेको छ भने उसलाई कसरी माक्र्सवादी दर्शन मन पर्छ भन्दै प्रश्न गरे ।