प्रधानमन्त्री ओलीद्वारा चार सडक र विरिङ पुलको शिलान्यास


सुरुङगा, झापा, १८ वैशाख  : प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गर्नुभएको छ ।