काठमाडौँ, २३ वैशाख । यातायात सेवामा हडताल गरेको अभियोगमा रुपन्देहीबाट पक्राउ परेका १२ यातायातव्यवसायी रिहाभएका छन् । अबकादिनमा हडताल नगर्ने र सरकारी नियमकानुनलाई मानेर अघि बढ्ने कागजमा हस्ताक्षर गरेपछि शुक्रबार पक्राउगरिएकायातायातव्यवसायीहरुलाई रिहागरिएको रुपन्देहीप्रहरीकाप्रमुखएसपीश्याम ज्ञवालीले जानकारी दिनुभयो ।शुक्रबार प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्षजीवनकुमार बञ्जाडे, महासचिबपदमराजगाहा, सहसचिब चेतनारायण बेल्बासे, बुटवल यातायातव्यवसायी समितिकाउपाध्यक्षअशोककुमार श्रेष्ठ लगायतका १२ जनाव्यवसायीलाई बुटवल र भैरहवाबाट पक्राउ गरेको थियो ।




प्रतिक्रिया