काठमाडौं, २३ वैशाख । प्रहरी प्रधान कार्यालयले आइतबार एकैपटक ७९ प्रहरी उपरीक्षकहरु (एसपी)को सरुवा गरेको छ । जेठ महिनादेखिको तलब–भत्ता सरुवा भएको स्थानबाट पाउने गरी ७९ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया