जनकपुर विकासको लागि मोदीद्धारा १ अर्ब सहयोग घोषणा

0
Shares

जनकपुर, २८ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र यसको आसपासको विकासको लागि एक अर्बको सहयोग राशी घोषणा गरेका छन् ।

जनकपुरस्थित् १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले यस्तो सहयोग राशि घोषणा गरेका हुन् ।