उपराष्ट्रपति पुन र मोदीबीच भेटवार्ता

0
Shares

काठमाडौँ, २८ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा उपराष्ट्रपति पुन र मोदीबीच द्धिपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।

भेटघाटका क्रममा दुई देशको आपसी हितको बारेमा समेत कुराकानी भएको हो ।