प्रधानमन्त्रीले संसदमा भने : अब छिट्टै चीन जान्छु


काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे आज  संसदमा जानकारी गराउँदै अोलीले चीन भ्रमण छिट्टै जाने जानकारी गराएका हुन् ।