राष्ट्रिय सभाको बैठक सूचना टाँस गरी स्थगित

0
Shares

काठमाडौँ, ३ जेठ । राष्ट्रिय सभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । प्रतिनिधि सभा-राष्ट्रिय सभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।