Logo

एकता घोषणा सभा सुरु, प्रचण्ड पत्नी सीता पनि सहभागी



काठमाडौँ,३ जेठ । नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा करिब तीन घन्टाको प्रतीक्षापछि बिहीबार साँझ राष्ट्रियसभा गृहमा सुरु भएको छ। पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई हात समातेर कार्यक्रमस्थलमा ल्याइएको छ।

३ बजेदेखि उत्साहित र चिन्तित कार्यकर्ताहरुलाई प्रसन्न तुल्याउँदै घोषणासभा सुरु भएको हो।

 



प्रतिक्रिया दिनुहोस्