साढे ३३ किलो सुन प्रकरण : एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण


काठमाडौं, १७ जेठ । साढे ३३ किलो सुन प्रकरणमा संलग्न भनिएका नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक श्याम खत्रीले आत्मसर्मपण गरेका छन् ।

उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसमर्र्पण गरेका हुन्। फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो ।