काठमाडौं, २४ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
निर्देशक खड्काले देशी–विदेशी तत्वले आफुमाथि सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले भने,‘माथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे, अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाईयो ।’




प्रतिक्रिया