काठमाडौं, २७ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो अधिकारमाथि हस्तक्षेप गरे चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग कुुरा गर्दै मन्त्री महासेठले यस्तो बताएका हुन् ।




प्रतिक्रिया