पर्यटकीय होटलको स्तरोन्नति गरिँदै


नारायण अधिकारी : चितवन, ७ असार / पर्यटकको आगमनमा कमी हुने समय पारेर सौराहाका होटल व्यवसायीले स्तरोन्नतिको काम थालेका छन् ।