काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरा्िष्ट्रय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे ।
प्रधानमन्त्री ओली यही असार ५ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।




प्रतिक्रिया