काठमाडौं,१४ असार। नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान खसरद गरेको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान नेपाल भित्र्याएको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नामले चिन्न सकिने छ ।
नयाँ विमान ‘अन्नपूर्ण’ले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिएका छन् । विमानको लागत २१ अर्ब ९० करोड रूपैयाँ छ ।





प्रतिक्रिया