काठमाडौं, १७ असार । नेकपाका अध्यक्ष प्रचण्ड आज सिंगापुरबाट नेपाल फर्किने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि दुई हप्ता अघि सिंगापुर गएका आज स्वेदश फर्किन लागेका हुन । प्रचण्ड असार ३ मा पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए ।
सीताको स्वास्थ्यमा सुधार आएकाले आज नै प्रचण्ड नेपाल फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।
वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बताएको छ ।




प्रतिक्रिया