कान्तिपुर र काठमाडौं पोस्टका प्रधान सम्पादकद्वारा राजीनामा


काठमाडौं, असार २७ । कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा दिएका छन्। राजिनामाको कारण भने अहिलेसम्म खुलाईएको छैन् ।