इङ्ल्याण्डलाई पराजित गर्दै बेल्जियम तेश्रो बन्यो


काठमाडौं, ३० असार ।रसियामा जारी विश्वकपमा तेश्रो स्थानका लागि बेल्जियम र इङ्ल्याण्डबीच भएको खेलमा बेल्जियम २ गोलले विजयी भएको छ।