Logo

रोनाल्डोले होटलमा जादा सहयागी कामदारलाई कति टिप दिन्छन ?



काठमाडौँ, ६ साउन । रोनाल्डोले ग्रिसमा बिदा मनाएर फर्किने बेला होटका कामदारलाई ठूलो रकम टिप दिएका छन् । रोनाल्डोले रुसमा भएको विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएपछि बिदा मनाउन ग्रिस गएका थिए ।

यो पनि पढ्नुहोस्

रोनाल्डोको घरमा खाना खान जाँदै हुनुहुन्छ ? दशचोटि सोच्नुहोस

मुटुको शल्यक्रिया र रोनाल्डोको बाल्यकाल

ग्रिसको पेलोपोन्नेसीमा रहेको कोस्टा नाभारिनोको रोयल मेथोनी भिल्लाबाट चेकआउट गर्ने बेला टिपको रुपमा २० हजार युरो छोडे । उनले त्यो टिप रिसोर्टका कामदारले समान रुपमा बाँडेर लिनु पर्ने बताएका थिए । रिसोर्टमा रोनाल्डोलाई सेवा प्रदान गर्नका लागि १० जना होटल कामदार खटिएका थिए ।

को हुन रोनाल्डोका अगंरक्षक ?

रोनाल्डो र मेस्सिबीचको समानता

ग्रिक अनलाई स्पोटर्स म्यागजिन स्पोर्टाइम डट जिआरले भनेको छ, ‘१० कर्मचारी जो रोनाल्डो र उनको परिवारलाई सेवा प्रदान गर्न र पापाराजीबाट जोगाउनका लागि खटिएका थिए, उनीहरु हरेकले दई हजार युरो टिप पाएका छन् ।’
साभारः एच खवर



प्रतिक्रिया दिनुहोस्