संसदीय सुनुवाई समितिको बैठक शुरु

0
Shares

काठमाडौं, १४ साउन । प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय लिन संसदीय सुनुवाइ विशेष समितिको बैठक शुरु भएको छ ।

जोशीको सुनुवाइ सकिइसकेको छ । त्यसैले आजको बैठकले उनलाई प्रधानन्यायाधीशमा गरिएको सिफारिस अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिनेछ ।