हेटौंडाको ओम्याक्स थ्रीडी फिल्म हलमा आगो लाग्यो

0
Shares

हेटौंडा, २३ साउन । हेटौंडामा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरमा रहेको ओम्याक्स थ्रीडी फिल्म हलमा आगलागी भएको छ।

विहान ९ वजेदेखि लागेको आगो नियन्त्रणमा लिन भएको प्रयास करिव ३ घण्टापछि सफल भएको थियो।