सरकारले कर बढाएको छैन : मन्त्री लालबाबु पण्डित (भिडियोसहित)


काठमाडौं, ७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कर नबढाएको दाबी गरेका छन् ।

आफूहरु प्रादेशिक, स्थानीय र केन्द्र गरि तीन तहको सरकारको संरचनामा रहेको सुनाउँदै उनले भने,”हाम्रो देशमा संघीयता पहिलो पटक आएकोले हामी नयाँ अभ्यासमा छौं । सबै कुरा दुरुस्त हुन्छ भनेर ठान्नुहुँदैन् ।”