Logo

नेकपालाई कञ्चनपुर घटनाको तनाव, कांग्रेसलाई आन्तरिक भागबण्डाले सतायो



भदौ ९, काठमाण्डौ । सत्तारुढ दल नेकपाको आकस्मिक सचिवालय बैठक अहिले बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।

बैठकमा कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र उनको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलनको विषयमा छलफल भइरहेको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

शुक्रबार बोलाइएको बैठक केन्द्रीय कार्यसम्पादन समितिमा रहने सदस्यहरुको भागबण्डा नमिल्दा स्थगित भएको थियो ।

त्यसका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच अबेरसम्म छलफल भए पनि सहमति नजुटेपछि स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार : 

  1. कञ्चनपुरमा सरकारी सम्पत्ति जोगाउनका लागि प्रहरीले गोली हानेको हो : गृहमन्त्रालय

  2. नेकपालाई कञ्चनपुर घटनाको तनाव, कांग्रेसलाई आन्तरिक भागबण्डाले सतायो

  3. प्रधानमन्त्रीलाई पुष्पा भुसालको प्रश्न –महिला हिंसाविरुद्ध सडकमा उत्रिदा किन गोली प्रहार ?

  4. सरकारलाई कांग्रेस प्रवक्ताको प्रश्न : काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ?

  5. कञ्चनपुर घटनाले उग्ररूप लियो : आफ्नै क्षेत्रकी मन्त्री बीना विदेशमा, मेयरको घरमा आगजनी

  6. निर्मला पन्त बलात्कार–हत्याविरुद्ध संसदमा हंगामा

  7. सक्कली दोषी लुकाएर ‘पागल’ लाई अघि सारेपछि प्रहरी प्रशासन संकटमा

  8. निर्मला पन्त हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो : भीम रावल

  9. निर्मला हत्या प्रकरण : वास्तविक अपराधी उम्किदैन, अनुसन्धान तलमाथि हुँदैन : एसपी कठायत

  10. कञ्चनपुरको कफ्र्यू अझै हटेन, सर्वदलीय बैठक सुरु, सन्नी खुनालाई शहीद घोषणा गर्न माग



प्रतिक्रिया दिनुहोस्