बिमस्टेकको चौथो शिखर सम्मेलन सुरु (LIVE VIDEO)

0
Shares

काठमाडौं, १४ भदौ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् ।

बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सम्बोधन गरिरहेका छन् । ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम छ ।