प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
August 31, 2018 4:12 pm
0
Shares
काठमाडौं, १५ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनका लागि काठमाडौं आएका मोदीले नेपाली समकक्षी ओलीसँग द्वियक्षीय भेटवार्ता गरेका हुन् ।
प्रतिक्रिया