Logo

कलाकार तथा पत्रकार कँडेल प्रबल जनसेवा श्री विभूषणद्वारा विभूषित



काडमाण्डौ, १९ भदौ । इन्द्रेणी कार्यक्रमका संस्थापक तथा संचालक कृष्ण प्रसाद कँडेल प्रबल जनसेवा श्री विभूषणद्वारा विभूषित हुनुभएको छ ।

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा पु¥याएको योगदानको कदर र सम्मान स्वरुप उक्त विभूषण प्रदान गरिएको हो ।

आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा उक्त पदक वितरण गरिएको हो । २०७४ सालको गणतन्त्र दिवशको उपलक्ष्यमा घोषणा गरिएको विभिन्न १० मान पदवी मध्यबाट आज (मंगलबार) ३ सय ४५ जनालाई राष्ट्रपतिको हातबाट विभूषित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्