ओली-प्रचण्डलाई यसरी दिए झलनाथ खनालले खुल्ला चेतावनी (भिडियोसहित)


काठमाडौं, २० भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सरकारको कामकारबाही बारे खुलेरै टिप्पणी गरेका छन ।

प्राईम टाईम्स टेलिभिजनमा आज राति प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा” पत्रकार ऋषि धमलासँग बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले यस्तो चेतावनी दिएका हुन् । खनालले सरकारको नराम्रा कामबारे खनालले टिप्पणी गरेका हुन् ।

संविधान संसोधन बारे आवश्यक भए विचार गर्न सकिने समेत उनले बताएका छन् । अध्यक्षता गरिरहेको केपी ओली र पुष्प कमल दाहाल प्रचण्डलाई समेत उनले चेतावनी दिएका छन् ।