Logo

भृकुटिमण्डपमा (नाडा) को कुम्भमेला सूरु-फोटो फिचर



काठमाडौं । आजदेखि राजधानीको भृकुटिमण्डपमा अटोमाबाइल्स एसोसिएन अफ नेपाल (नाडा) मेला सूरु भएको छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले मेलाको उद्घाटन गरेका छन् ।

मेलामा ६२ हजार उपभोक्ताले अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने,‘विद्यार्थीहरुलाई एक सय ५० रुपैयाँ र अन्यलाई दुईसय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ, ४ महिनामा हुने कारोबार ६ दिनभित्र हुने ५ सय करोडको कारबार हुने हामीले अनुमान गरेका छौं, ७१ वटा संस्थाहरुको उपस्थितिमा एकसय ३५ वटा स्टल रहेनछन् ।’

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्