Logo

पत्रकार रावल ‘प्रेस काउन्शिल सशक्त लेखन पत्रकारिता २०७५’ बाट सम्मानित



काठमाडौं । प्रगतीशिल पत्रकार रमेश रावल ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता २०७५’ बाट सम्मानित भएका छन् । दुर्गम भेगमा रहेर प्रभावकारी समचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले पत्रकार रावललाई सम्मान गरेको हो ।

पत्रकार रावल करिब डेढ दशक देखि यस क्षेत्रमा सक्रिय रहँदै पत्रकारिता गर्दै आएका छन् । पर्यटन पत्रकार संघका केन्दीय सदस्य तथा नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्वाददाता समेत रहेका छन् । त्यस्तै कर्णाली प्रदेशको जुम्लामा रहेर पत्रकारिता गर्दै आएकी बिबिसिकी सम्वाददाता कृस्णमाया उपाध्याय पनि सम्मानित भएकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्