काठमाडौं १६ आश्विन । भारतका पूर्व राष्ट्रपति महात्मा गान्धिको १५० औं जन्मजयन्तीको अवसरमा आज नेपालस्थित भारतीय राजदूतावासले दूतावास परिसरमा सफाई कार्यक्रम सम्पन्न गरेको छ ।

सफाई कार्यक्रममा महामहिम राजदूत मन्जिभ सिंह पुरीलगायत दूतावासका बरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै राजदूत पुरीले महात्मा गान्धिको जीवन शैली र देश, जनता र समाजको भलाईमा महत्वपूर्ण भूमिका छ हामीले यहाँको पथमा हिँड्न सक्नुपर्छ ।

तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया