इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो
October 21, 2018 1:22 pm
0
Shares
काठमाडौं, ४ कात्तिक । साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० ले हराउँदै फरकिलो जित निकालेको हो।
प्रतिक्रिया