एसपी विष्टलाई कारबाही गर्नेबारे गृहमन्त्रालयमा छलफल जारी

0
Shares

काठमाडौं, ७ कात्तिक । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशन गर्नेबारे अहिले गृहमन्त्रालयमा छलफल जारी छ ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेम कुमार राई र आईजीपी सर्वेन्द्र खनाल सहभागी छन् ।