पीपीएलः पोखराविरुद्ध चितवन ब्याटिङमा

0
Shares

पोखरा । पोखरा प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र पोखरा पल्टनबीच खेल जारी छ । खेलमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ । चितवन राइनोजले १०.५ ओभरको खेलमा २ विकेटको क्षेतिमा जम्मा ५० रन जोडेको छ ।