कार्यवहाक राष्ट्रपति पुन र चाईनिज पत्रकार टोलीबीच भेटवार्ता

0
Shares

काठमाडौँ,१३ काक्तिक । नेपाल पत्रकार महासंघको नेतृत्वमा गएको टोली रचाईनिज पत्रकारहरुको प्रतिनिधि मण्डलले कार्यवहाक राष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेको छ ।

पत्रकार महासंघको तर्फबाट अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दीलिप थापा मगर र दण्ड गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै चाईनिज पत्रकारहरुको तर्फबाट अल चाईना जोर्नालिस्ट एशोसिएशनका कार्यकारी सचिव तथा प्रमुख सम्पादक पाङ घाङ,निर्देशक रोङ चाङहाई,साङघाई बिहानी पोस्टका निर्देशक हु मिआवो,चाईना प्रेष पब्लिकेशन रेडियो फिल्म र टेलिभिजन जर्नलका सम्पादक झिअवो छेन र फार्मर डेलीका सम्पादकको उपस्थिती रहेको थियो ।